Logo
|
Saturday 27th April 2024
Logo

epaper

कोभिड-१९ प्रकोप उच्च हुँदै गएपछि काठमाडौं उपत्यकामा चल्ने सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू



जनस्वास्थ्य सरोकार, काठमाडौं । अब काठमाडौं उपत्यकामा चल्ने सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू हुने भएको हो ।

कोभिड १९ प्रकोप उच्च हुँदै गएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेबाट लागू हुने गरी सो आदेश जारी गरेको हो ।

यो आदेश भक्तपुर र ललितपुरमा पनि लाग हुने प्रशासनले जनाएको छ । ललितपुर प्रशासनले पनि काठमाडौंको जस्तै आदेश जारी गरेको छ । आदेश जारी गर्नुअघि काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रमुख अधिकारीहरुको बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्