Logo
|
Saturday 20th April 2024
Logo

epaper

नेपालमा ५० हजार २०७ जनाले लगाए बुस्टर डोज



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा ५० हजार २०७ जनाले कोरोनाविरुद्धको अतिरिक्त मात्रा (डोज) लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार शुक्रबारसम्म देशभरका खोप केन्द्रहरुबाट ५० हजार २०७ जनाले बुस्टर डोज लगाएका हुन्। हालसम्म कोरोनाविरुद्धको खोप १ करोड २७ लाख ४६ हजार ५८० जनाले पुर्ण डोज र १ करोड ६२ लाख ३७९ जनाले पहिलो डोज लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्