एमाले अध्यक्ष ओली दम्पत्तिलाई कोरोना संक्रमण

जनस्वास्थ्य सरोकार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पत्नी राधिका शाक्यलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमण देखिएपछि ओली दम्पत्ति अहिले आफ्नै निवासमा आइसोलेशनमा बस्नुभएको छ ।
सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पत्तिले पीसीआर परीक्षण गराउनुभएको थियो ।