Logo
|
Friday 26th April 2024
Logo

epaper

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई कोभिड–१९ पुष्टि



जनस्वास्थ्य सराकोर, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ।

भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई संक्रमण भएको जानकारी दिनुभएको हो। भट्टराईलाई यसअघि पनि कोरोना संक्रमण भएको थियो। भट्टराइले कोरोना संक्रमण परीक्षण रिपोर्ट पोजिटिभ आएपनि आफू सामान्य नै रहेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्