Logo
|
Saturday 20th April 2024
Logo

epaper

हिमाली जिल्ला मनाङमा भारी हिमपातका कारण खोप अभियान प्रभावित



नेपाल हेल्थ न्युज मनाङ । हिमाली जिल्ला मनाङमा भारी हिमपातका कारण खोप अभियान प्रभावित भएको छ ।

स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार, माथिल्लो मनाङ र नार्पाभूमि गाउँपालिकामा हिमपातले खोप अभियानमा प्रभाव पारेको हो।

मौसम अनुकूल भएपछि खोप अभियान पुन सुचारु हुने उहाँले जानकारी गराउनुभएको छ । पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भई शुक्रबारदेखि वर्षा र हिमपात भएपछि देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्