Logo
|
Thursday 25th April 2024
Logo

epaper

काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि भएको छ। यो सँगै काठमाडौंमा हैजा भएका व्यक्तिको संख्या १३ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। 

दुई जनाको पाटन र एक जनाको स्टार अस्पतालमा उपचार भइरहेको महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए। थप विवरण आउन बाँकी रहेको महाशाखाले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्