Logo
|
Friday 29th March 2024
Logo

epaper

देशभर १९ जना सक्रिय संक्रमित, ६ जनामा संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप ६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ५७४ जनाको नमुना परीक्षण गर्दा थप ६ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ३ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन्। नेपालमा सक्रिय संक्रमितको संख्या १९ रहेको छ।

प्रतिक्रिया दिनुहोस्