Logo
|
Wednesday 8th May 2024
Logo

epaper

राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा कर्मचारी माग



जनस्वास्थ्य सरोकार, काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। करार सेवामा पदपूर्तिका लागि आवेदन माग गरिएको हो।

११औं देखि छैटौँ तहसम्मका कर्मचारीका लागि आवेदन आह्वान गरिएको छ। योग्य उमेदवारले २१ दिनभित्र दरखास्त दिन सक्ने केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्