Logo
|
Monday 20th May 2024
Logo

epaper

एमालेका पदम गिरी स्वास्थ्य मन्त्री बन्ने निश्चित



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेकपा एमालेले पदम गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने भएको छ ।

सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा स्वास्थ्यसहित ८ वटा मन्त्रालय परेको छ । एमाले उच्च स्रोतका अनुसार परराष्ट्रमा डा. विमला राई पौडेल र स्वास्थ्यमा गिरीको नाम पक्का भएको छ ।

गिरी पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ भने डा.पौडेल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्