Logo
|
Sunday 19th May 2024
Logo

epaper

स्वास्थ्यमन्त्री पदम गिरीद्धारा पदभार ग्रहण, देशभर न्यूनतम सेवा प्रदान गर्ने निर्णय



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले पदभार ग्रहण गर्नुभएको छ ।

मंगलबार पदभार सम्हाल्दै मन्त्री गिरीले देशभरका स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गरी न्यूनतम सेवा प्रदान गर्ने निर्णय गर्नुभएको छ ।

स्वास्थ्यमन्त्री गिरिले स्वास्थ्य बिमामा भएको समस्यालाई समाधान गरी बिमाको सेवालाई अझै गुणस्तरीय बनाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्