Logo
|
Sunday 19th May 2024
Logo

epaper

उपमहासचिव पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री सुमेरु अस्पतालमा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुमेरु अस्पताल पुग्नु भएको छ ।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड अस्पताल पुग्नु भएको हो ।

केही दिनदेखि नेता पुनको स्वास्थ्यमा खराबी आएपछि उहाँ सुमेरु अस्पतालमा भर्ना भई उपचाररत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्