Logo
|
Sunday 19th May 2024
Logo

epaper

स्वास्थ्यमा सुधार देखिएपछि वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुग्नुभएका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि गत महिना हेलिकप्टरमा काठमाडौं ल्याएर ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको थियो ।

सुमेर अस्पतालमा एक साता उपचार गरेपछि आज शुक्रबार अस्पतालले डिस्चार्ज गरेको उहाँको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्