Logo
|
Thursday 9th May 2024
Logo

epaper

नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप ३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८५ पीसीआर परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्