Logo
|
Sunday 19th May 2024
Logo

epaper

नेपाल चिकित्सक संघको परिषद् सदस्यमा ६० जना सदस्य निर्विरोध (नामावली सहित)



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल चिकित्सक संघको परिषद् सदस्यमा ६० जना सदस्य निर्वाचित भएका छन् ।

विराटनगरमा भएको अल नेपाल मेडिकल कन्फ्रेन्स २०२३ को अवसर पारेर निर्वाचन समितिले परिषद् सदस्यको निर्वाचन गरेको हो ।

निर्वाचनमा भाग लिने परिषद् सदस्यका लागि ६० जनाको मात्रै उम्मेद्धारी परेपछि सबै सदस्य निर्विरोध भएका हुन् ।

चिकित्सक परिषद्को सदस्यहरुको पदावधी पनि तीन वर्षको रहनेछ ।

हेरौं नामावली,

nma council.jpg
nma council1.jpg
nma counci2.jpg

प्रतिक्रिया दिनुहोस्