Logo
|
Sunday 19th May 2024
Logo

epaper

फार्मेसी सहायकको लाइसेन्स परीक्षा चैत ४ गते हुने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल फार्मेसी परिषदको नाम दर्ता (लाइसेन्स) परीक्षा चैतमा हुने भएको छ। फार्मेसी सहायकको नाम दर्ता परीक्षा चैत ४ गते हुने परिषदले जनाएको छ ।

परीक्षा काठमाडौंमा नै सञ्चालन हुने र परीक्षा सम्बन्धी थप जानकारी एक दुई दिनमा सार्वजनिक गरिने परिषदले जनाएको

छ।

npc licence exam notice.jpg

प्रतिक्रिया दिनुहोस्