Logo
|
Saturday 26th October 2024
Logo

epaper

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त हुनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा. लोहनीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो।

पूर्व अतिरिक्त स्वास्थ्य सचिव समेत भइसक्नुभएका डा लोहनीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको प्रमुखको कार्यभार समेत सम्हाल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्