Logo
|
Saturday 27th July 2024
Logo

epaper

नेपाल स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा सुवोध कुमार शर्मा नियुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा सुवोध कुमार शर्मा नियुक्त हुनुभएको छ ।

मन्त्रिपरिषद बैठकले शर्मालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको संचारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्