Logo
|
Sunday 19th May 2024
Logo

epaper

आज २६ औं स्वास्थ्य दिवस: ‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने मुल नाराका साथ मनाइँदै




जनस्वास्थ्य सरोकार, काठमाडौं । आज २६औं स्वास्थ्य दिवस । हरेक वर्ष फागुन १५ गते यो दिवस मनाउने गरिएको छ ।

यस वर्ष ‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने मुल नाराका साथ २६ औं स्वास्थ्य दिवस मनाइँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ प्रदेश र स्थानीय तहअन्तर्गतका सबै निकाय र स्वास्थ्य संस्थाहरुमा विभिन्न कार्यक्रमहरु गरी स्वास्थ्य दिवस मनाउन अनुरोध गरेको छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने,आकस्मिक स्वास्थ्य सेवाको पहुँच हुने तथा स्वास्थ्य सेवामा समा पहुँचको हक हुने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्