Logo
|
Saturday 27th July 2024
Logo

epaper

बागमती प्रदेशमा ४५७ जना नर्स माग, २१ दिनभित्र आवेदन दिनुपर्ने 



नेपाल हेल्थ न्युज, काठमाडौँ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले ठूलो संख्यामा नर्स माग गरेको छ ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले एक सूचना जारी गर्दै प्रदेश अन्तर्रगतको विभिन्न विद्यालयहरुका लागि विद्यालय नर्स माग गरेको हो ।

सूचना अनुसार ४५७ जना नर्स माग भएको छ । इच्छुक योग्यता पुगेका नर्सले २१ दिनभित्र आवेदन दिन सक्नेछन् ।

हेरौँ सूचनाः 

suchana n us.jpg

प्रतिक्रिया दिनुहोस्