Logo
|
Wednesday 19th June 2024
Logo

epaper

नेपाल फार्मेसी काउन्सिलको रजिष्ट्रारमा सञ्जीव पाण्डेय



नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल फार्मेसी काउन्सिलको रजिष्ट्रारमा सञ्जीव पाण्डेय नियुक्त हुनुभएको छ । मन्त्रिपरिषदको फागुन २४ गतेको बैठकले पाण्डेयलाई रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो।

नवनियुक्त रजिष्ट्रार पाण्डेयले मंगलबारबाट जिम्मेवारी सम्हाल्नुभएको हो । पाण्डेय दोस्रो कार्यकालका लागि रजिष्ट्रारमा नियुक्त हुनुभएको हो । यसअघि पनि उहाँ रजिष्ट्रार हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्