Logo
|
Sunday 19th May 2024
Logo

epaper

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचार गराउन बीर अस्पताल



नेपाल हेल्थ न्युज, काठमाडौं । दाँतको उपचार गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीर अस्पताल पुग्नुभएको छ ।

दाँतको निरन्तर दुखाइका कारण उपचार गराउन प्रचण्ड बीर अस्पताल पुग्नुभएको प्रधानमन्त्री सचिवालयले जानकारी गराएको छ ।


सचिवालयले दिएका जानकारी अनुसार, प्रधानमन्त्री प्रचण्डको बिहानदेखि नै लगातार दाँत दुखेको थियो । त्यसपछि उहाँ अपरान्ह अस्पताल पुग्नुभएको थियो । डा. ऋतु श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्री प्रचण्डको उपार भएको छ ।

प्रतिक्रिया दिनुहोस्