Logo
|
Saturday 27th July 2024
Logo

epaper

ॐ हस्पिटलको सञ्चालक समितिको अध्यक्षमा डा. श्रेष्ठ सर्वसम्मत



नेपाल हेल्थ न्युज, काठमाडौँ । चाबहिलस्थित ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर सञ्चालक समितिको अध्यक्षमा वरिष्ठ रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।

शनिवार सम्पन्न हस्पिटलको २७ औँ वार्षिक साधारण सभाले नव निर्वाचित सञ्चालकहरू मध्येबाट डा. श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतबाट चयन गरेको हो।

हस्पिटलका सञ्चालकहरूमा सरला रिजाल, डा. हरि किशोर श्रेष्ठ, डा. गिसुपनिख प्रसिको, डा. राजेश किशोर श्रेष्ठ, डा. रिता सिंह हमाल, शरदकान्त अधिकारी, हरि प्रसाद पाठक, विजय मल्ल, बाबु काजी कार्की, प्रा. डा. जागेश्वर शर्मा गौतम निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्