Logo
|
Saturday 27th July 2024
Logo

epaper

नेपाल मेडिकल काउन्सिलको रिक्त पदमा ६ जना चिकित्सक नियुक्त



नेपाल हेल्थ न्युज, काठमाडौँ । सरकारले नेपाल मेडिकल काउन्सिलमा रिक्त रहेको सदस्य पदमा ६ जनालाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले रिक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषदले प्रा.डा. दिव्यासिंह शाह, डा. सुमन नेपाल, डा. मधु न्यौपाने, प्रा.डा. रविन्द्रमान श्रेष्ठ, डा. वीरेन्द्रबहादुर प्रधान र डा. कुम्भराज जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्