Logo
|
Saturday 28th September 2024
Logo

epaper

चिकित्सा शिक्षा आयोगका चार निर्देशकले सम्हाले कार्यभार



नेपाल हेल्थ न्युज, काठमाडौँ । चिकित्सा शिक्षा आयोगका चार निर्देशकले जिम्मेवारी सम्हालेका छन्।

सोमबार नियुक्ति पत्र बुझ्दै प्रा.डा. सुदीप आचार्य, प्रा.डा. गुरु खनाल, प्रा.डा. सुजनबाबु मरहठ्ठा र प्रा.डा. सरला श्रेष्ठले आफ्नो कार्यभार सम्हाल्नुभएको हो ।

उहाँहरुलाई आयोगका उपाध्यक्ष प्रा.डा. अन्जनीकुमार झाले नियुक्ति पत्र दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्