Logo
|
Saturday 26th October 2024
Logo

epaper

नियमित स्वास्थ्य परीक्षणका लागि पूर्व–राष्ट्रपति यादव वीर अस्पतालमा



नेपाल हेल्थ न्युज, काठमाडौँ । पूर्व–राष्ट्रपति रामवरण यादवले वीर अस्पतालको ओपिडीमा नियमित स्वास्थ्य परीक्षण भएको छ ।

पूर्व–राष्ट्रपति यादवले अस्पतालको ओपिडीमा नियमित स्वास्थ्य परीक्षण गराउनुभएको अस्पतालका प्रमुख कन्सल्टेन्ट युरोसर्जन तथा युरोलोजी विभागका प्रमुख डा. रविनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

यस अघि उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिदाँ समेत उहाँले वीर अस्पताल उपचार गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्