Logo
|
Friday 18th October 2024
Logo

epaper

नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डा. किरण शाक्य नियुक्त



नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डा. किरण शाक्य नियुक्त हुनुभएको छ ।

वरिष्ठ आँखा रोग विशेषज्ञ डा. शाक्यलाई अस्पताल सञ्चालक समितिले मेडिकल डाइरेक्टरमा नियुक्त गरेको हो । डा. शाक्यले शुक्रबारदेखि पदबहाली गर्नुभएको छ ।

उहाँ लामो समयदेखि सोही अस्पतालमा फेको तथा भिट्रो रेटिनल सर्जनको रुपमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्