Logo
|
Sunday 29th December 2024
Logo

epaper

स्वास्थ्य मन्त्रालयले माग्यो आफू मातहतका निकायमा रिक्त रहेका नवौं र एघारौं तहका पदहरुको विवरण



नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका निकायमा रिक्त रहेका नवौं र एघारौं तहका पदहरुको विवरण माग गरेको छ।

मन्त्रालयले एक सूचना जारी गर्दै लोक सेवा आयोगको स्वीकृत बार्षिक तालिका अनुसार यस मन्त्रालय र अन्तर्गत रिक्त पदहरुमा स्थायी पदपूर्ति गर्ने प्रयोजनको लागि माग आकृति फाराम भरी आयोगमा पठाउनुपर्ने भएकोले कार्यालय र अन्तर्गत रिक्त रहेका नेपाल स्वास्थ्य सेवाको नवौं र एघारौं तहको विभिन्न समूह /उपसमूह र पदहरूको विवरण यथाशिघ्र उपलब्ध गराउन अनुरोध गरेको हो ।

May be an image of blueprint and text

प्रतिक्रिया दिनुहोस्