Logo
|
Wednesday 18th September 2024
Logo

epaper

भरतपुर अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. केसीको हृदयघातबाट निधन



नेपाल हेल्थ न्युज, काठमाडौँ । स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सजन केसीको निधन भएको छ।

भरतपुर अस्पतालमा कार्यरत ४४ वर्षीया डा. केसीको हृदयघातका कारण आज काठमाडौँमा निधन भएको हो।

डा. केसी भरतपुर अस्पतालका १० औं तहका चिकित्सक हुनुहुन्थ्यो । उहाँ विगत ६ वर्षदेखि स्त्री तथा प्रस्तुती रोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्