Logo
|
Friday 25th October 2024
Logo

epaper

नेपाल फार्मेसी परिषद्को सदस्यमा डा. सभ्यता गौतम नियुक्त



नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले नेपाल फार्मेसी परिषद्को सदस्यमा डा. सभ्यता गौतम र विष्णुप्रसाद कँडेललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. गौतम र कँडेललाई परिषद्को सदस्यमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्