प्रा.डा. केसीलाई अनशनबाटै दिए एक विद्यार्थीले चुनौति
प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहनुभएका प्रा. डा. गोविन्द केसीलाई एक युवकले चुनौति दिएको छ । काठमाडौँ, कागेश्वरी मनहरा वडा नं