प्रथम अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन भव्यताका साथ सम्पन्न
नेपालमा भएको प्रथम अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन – २०१९ भव्यताका साथ सम्पन्न भएको छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, अंग प्रत्यारोपण समाज नेपाल, र ईन्डियन प्रत्यारोपण समाजको सहआयोजनामा अप्रिल २०