उपचारमा लागेको खर्च तिर्न नसक्दा जो अहिलेपनि अस्पतालमै बन्धक
जनस्वास्थ्य सरोकार, इलाम । इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य हनुभएको छ । उहाँले भारतीय जेलमा लामो समय बिताउनु परेको थियो