अस्पतालजन्य फोहोर बञ्चरेडाँडा पुर्याउनेलाई धमाधम कारबाही गर्दै महानगर
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं महानगरपालिकाले अन्तिम फोहोर विसर्जन स्थल बञ्चरेडाँडामा अस्पतालजन्य हानिकारक फोहर पुर्याउनेलाई रु ५० हजार जरिवाना गरेको छ । कामपा–५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका