झाडापखालाबाट परिवारका तीनजना अकालमा गुमाउँदा विक्षिप्त छन् श्यामलाल
नेपाल हेल्थ न्युज, राँझा (बाँके)। बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटास्थित गेगली गाउँ निवासी ३८ वर्षीया उषा पासी यही भदौ १० मा बिरामी पर्नुभयो । घरमै निको होला भन्दाभन्दै दुई दिनपछि उहाँको