डा. दिलजान मन्सुरको क्लिनिकमा काठमाडौं महानगरको ताला, नियमानुसार क्लिनिक सञ्चालन नभएको दावी
जनस्वस्थ्य सरोकार, काठमाडौं । काठमाडौंको मैतीदेवीस्थित डाक्टर दिलजान मन्सुरको ‘एफ डिएच क्लिनिक’ बन्द भएको छ । काठमाडौं महानगरको स्वास्थ्य विभागबाट स्वास्थ्य संस्था सञ्चालन गर्ने लाइसेन्स नलिई स्वास्थ्य सम्बन्धी गतिविधि गरेको