नेपालमा पहिलोपटक फरक्याप को २४ औं वृहत् शिखर सम्मेलन हुँदै, ६ सय स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताको उपस्थिति रहने
नेपाल हेल्थ न्युज काठमाडौ । ‘उत्तरदायी अनुसन्धान, अधिकतम लाभ’ भन्ने मुख्य विषयवस्तुका साथ नेपालमा पहिलोपटक फोरुम फर इथिकल रिभ्यू कमिटी इन द एसिया एण्ड वेस्टर्न प्यासिफिक रिजन (फरक्याप) को २४