शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सदस्यमा क्यान्सरको डाक्टर !
नेपाल हेल्थ न्युज, काठमाडौं । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद बराल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सञ्चालक समिति सदस्यमा नियुक्त हुनुभएको छ । उहाँसँगै भोजपुरका समाजसेवी भनिएका दीपकराज सापकोटालाई