निजी अस्पतालहरुको छाता संगठन ‘अफिन’ मा डा. पदम खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
जनस्वास्थ्य सरोकार, काठमाडौं । निजी अस्पतालहरुको छाता संगठन एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) मा डा. पदम खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न