epaper
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार, संसारका करिब १२५ देशहरूमा सूर्ती उत्पादन गरिन्छ । हरेक वर्ष विश्वभर करिब ५.५ ट्रिलियन चुरोट उत्पादन हुन्छ र एक अर्बभन्दा बढी मानिसले उपभोग गर्छन्