नेपाल औषधि लिमिटेडका अध्यक्षलाई प्रधानमन्त्रीको निर्देशनः ‘२० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्नुस्’
जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले नेपाल औषधी लिमिटेडले औषधि उत्पादनका निम्ति गरेको प्रयास महत्वपूर्ण रहेको भन्दै २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिनुभएको छ।