नेपाल फर्मास्युटिकल्स एशोसिएशनको अध्यक्षमा ललितमोहन पन्त निर्वाचित
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल फर्मास्युटिकल्स एशोसिएशन (एनपीए) अध्यक्ष पदमा ललितमोहन पन्त निर्वाचित हुनुभएको छ । पन्तले निकटतम प्रतिस्पर्धी डा. रोभसकुसुम सुवेदीलाई पछि पार्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो। उपाध्यक्षहरुमा अमृत