३० वर्ष माथिका महिलालाई पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग गर्न स्वास्थ्य मन्त्रीको अपिल
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सर परीक्षण (स्क्रिनिङ्ग) गर्न अपिल गर्नुभएको छ । मन्त्री पौडेलले सोमबार भिडियो सन्देश जारी गर्नुहुँदै पाठेघरको मुखको