दुर्गमको दशाः जहाँ वर्थिङ सेन्टर नै छैन, घरमै जोखिम मोल्दै सुत्केरी हुँदै, महिलालाई सास्ती
जनस्वास्थ्य सरोकार, कञ्चनपुर । बर्थिङ सेन्टर (प्रसूति गृह) नहुँदा शुक्लाफाँटा नगरपालिका–१२ का महिलाले सास्ती खेप्नु परेको छ । प्रसूति हुनका लागि उनीहरुलाई टाढाका बर्थिङ सेन्टरमा लैजानुपर्ने बाध्यता रहेको छ ।