योगमार्फत प्राकृतिक चिकित्सा पद्धति अँगाल्नुपर्छ : स्वास्थ्यमन्त्री बस्नेत
जनस्वास्थ्य सरोकार, काभ्रेपलाञ्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले योगमार्फत प्राकृतिक चिकित्सा पद्धति अँगाल्नुपर्ने सुझाव दिनुभएको छ । नवौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज पनौती–५ चौकोट धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले निर्माण