वरिष्ठ न्युरो सर्जन प्रा.डा. मोहनराज शर्मा आईओएमको डीनमा नियुक्त
नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमको डीनमा वरिष्ठ न्युरो सर्जन प्रा.डा. मोहनराज शर्मालाई नियुक्त गरिएको छ । त्रिवि कार्यकारी बैठकले प्रा.डा शर्मालाई चार