बागमती प्रदेशका स्वास्थ्य संस्थाको दर्ता नविकरण प्रक्रिया शुरु, कुन कुन संस्थाले बुझाए निवेदन ? जान्नका लागि यो लिंक हेर्नुहोला
नेपाल हेल्थ न्युज, हेटौंडा । बागमती प्रदेशमा सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाहरुको दर्ता, नविकरण, स्तरोन्नती लगायतका प्रक्रिया शुरु भएका छन् । ऐन र मापदण्ड तयार भएर प्रमाणिकरण भएसँगै मन्त्रालयले प्रक्रिया