चिकित्सा शिक्षा आयोगद्धारा बीएन्डसीलाई एमबीबीएस पढाउन ५० सिट स्वीकृत
नेपाल हेल्थ न्युज झापा । चिकित्सा शिक्षा आयोगले बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरले चिकित्सा शास्त्र स्नातक तह (एमबीबीएस) अध्यापनका लागि औपचारिक रुपमा ५० सिट स्वीकृति