भक्तपुर अस्पतालले सुरु गर्यो ‘घरदैलो स्वास्थ्य अभियान’
जनस्वास्थ्य सरोकार, भक्तपुर । अस्पतालसम्म आउन नसक्ने बिरामीलाई गाउँघरमै गएर स्वास्थ्य परीक्षण गरी उपचार गर्ने उद्देश्यले भक्तपुर अस्पतालले ‘घरदैलो स्वास्थ्य अभियान’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी साउनदेखि जिल्लाका