मणिपाल कलेज अफ मेडिकल साइन्सेसलाई तत्काल कारबाही नगर्न सर्बोच्चको आदेश
नेपाल हेल्थ न्युज, पोखरा । पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेसलाई तत्काल कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । महालेखा परीक्षकको प्रतिवेदनमा नक्सा पासको १९ करोड ८१