मष्तिष्क विकास हुने उमेरमा बालबालिकालाई मोबाइलको लत नलगाउन मन्त्रालयको आग्रह
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मष्तिष्क विकास हुने उमेरमा बालबालिकालाई मोबाइलको लत नलगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै मष्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको